डा. केसी चिकित्सक होइनन्, हत्यारा हुन् : सांसद चौधरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसीलाई हत्याराको आरोप लगाएकी छन् । आइतबार चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. गोविन्द केसीको अनसनका कारण धेरै मान्छेले ज्यान गुमाएको भन्दै उनलाई कारवाही गर्न माग गरेकी हुन् । उनले डा. केसीको अनसले गर्दा दाङकै गोविन्द चौधरीको मृत्यु … Continue reading डा. केसी चिकित्सक होइनन्, हत्यारा हुन् : सांसद चौधरी